अर्थ
आजपनि नयाँ रेकर्ड
०

काठमाडौँ, असोज १०-
सुनको भाउले आजपनि नयाँ रेकर्ड बनाएको छ । केही दिनदेखि दैनिक नयाँ रेकर्ड बनाएको सुनको मूल्यले आज (बिहीबार) पनि तोलामा ३ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो ।
आजका लागि प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























