अर्थ
तोलामा १७ सयले बढेर आजपनि सुनको मूल्यमा नयाँ रेकर्ड
०

काठमाडौं, असोज ६-
आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । तोलामा १७ सय रुपैयाँ बढेर आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























