राजनीति

माओवादी संसदीय दलको बैठक सुरु

Banner

काठमाडौँ, भदौ २८-

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको सांसद सुदन किरातीले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीति, उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारी, संसदमा माओवादीको भूमिका लगायत विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>