राजनीति
सहकारी बचतकर्ताले रवि लामिछानेलाई देखाए कालो झण्डा
०

पोखरा, भदौ २५-
पोखरा सहकारी बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाएका छन् ।
रास्वपा गण्डकी प्रदेश विस्तारित बैठकमा सहभागी हुन आएका लामिछानेलाई सहकारी बचतकर्ताले कालो झन्डासहित नाराबाजी गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























