राजनीति

बालेनले भनेः गलत भए मलाई समाऊ नभए दोषी

Banner

काठमाडौ,भदौ १८-

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको संकेत गर्दै आक्रोश व्यक्त गरेका छन् । यसअघि, बालेनले राखेको एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकले हटाएका थिए ।

त्यसपछि आक्रोशित बनेका बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>