चितवन विशेष

भरतपुरमा नहरमा हाम फालेर महिला बेपत्ता

Banner

चितवन, भदौ १०-
चितवनको भरतपुर महानगरपालिका १४ शान्तिपुर स्थित खगेरी नहरमा हाम फालेर एक महिला बेपत्ता भएकी छिन् । सोमबार साँझ ७ः४०को समयमा भरतपुर महानगरपालिका १४ स्थित गुम्बाचोक बस्ने ३६ वर्षिय कमला पौडेल नहरमा हाम फाली बेपत्ता भएकी हुन् । बेपत्ता पोडेलको खोजीमा चितवन प्रहरी र स्थानीयहरू जुटेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>