चितवन विशेष

आगामी तीन दिन नारायणीसहित यी नदीको जलसतह बढ्ने

Banner

चितवन,भदौ ९-

आगामी तीन दिन कोसी र नारायणीसहित विभिन्न नदीको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरु साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने र बढ्ने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउनल विभागले अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>