अन्तर्राष्ट्रिय

अब श्रीलंका जान नेपालीलाई भिसा नलाग्ने,अन्य कुनकुन देशलाई छ यस्तो निर्णय

Banner

काठमाडौं,भदौ ५-

श्रीलंकाले नेपालसहित ३५ देशका नागरिकलाई बिना भिसा देश प्रवेश गर्न दिने निर्णय गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले आगामी अक्टोबर १ (भदौ १६) देखि लागु हुने गरी नेपाल, भारत, चीन, अमेरिकासहित ३५ मुलुकका नागरिकलाई बिना भिसा श्रीलंका प्रवेश गर्न दिन निर्णय गरेको हो ।

श्रीलंका मिररका अनुसार, अब आगामी ६ महिनासम्म ३५ देशका नागरिक भिसाबिनै श्रीलंका प्रवेश गर्न सक्नेछन् ।

श्रीलंका जाँदा भिसा नलाग्ने देशहरूको सूचीः

१. बेलायत
२. जर्मनी
३. नेदरल्यान्ड्स
४. बेल्जियम
५. स्पेन
६. अस्ट्रेलिया
७. डेनमार्क
८. पोल्यान्ड
९. काजाकिस्तान
१०. साउदी अरब
११. यूएई
१२. नेपाल
१३. चीन
१४. भारत
१५. इन्डोनेसिया
१६. रुस
१७. थाइल्यान्ड
१८. मलेसिया
१९. जापान
२०. फ्रान्स
२१. अमेरिका
२२. क्यानाडा
२३. चेक गणतन्त्र
२४. इटाली
२५. स्विट्जरल्यान्ड
२६. अस्ट्रिया
२७. इजरायल
२८. बेलारुस
२९. इरान
३०. स्विडेन
३१. दक्षिण कोरिया
३२. कतार
३३. ओमान
३४. बहराइन
३५. न्युजिल्यान्ड

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>