समाचार

कोरम नपुगेपछि अर्थ समितिको बैठक स्थगित

Banner

काठमाडौं, भदौ ५-

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित गरिएको छ । बुधबार अपराह्न ४ बजेका लागि बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित गरिएको हो ।

अर्को बैठक शुक्रबार (भदौ ७ गते) बस्ने तय भएको छ ।

आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल गर्ने तय भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>