कालिका
चितवनको कालिकामा खोलाले बगाएर एक बालक बेपत्ता
०

भरतपुर,भदौ ४-
चितवनमा खोलाले बगाएर एक बालक बेपत्ता भएका छन । आज दिउसो १ः३० बजे कालिका नगरपालिका-७ स्याउली बजारस्थित बुङखोलामा हात खुट्टा धुने क्रममा बगेर सोही ठाउँ बस्ने उत्तम अर्यालका ६ वर्षिय छोरा हरिराम अर्याल बेपत्ता भएका हुन् । बेपत्ता उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























