समाचार

ईसेवामा समस्या

Banner

काठमाडौं,भदौ २-

ईसेवामा समस्या देखिएको छ । प्राविधिक समस्याका कारण वालेटका सेवाहरू केही समयका लागि अवरुद्ध भएको ईसेवाले जनाएको छ ।

हाम्रो प्राविधिक टोली चाँडो भन्दा चाँडो यसको समाधान गर्न सक्रिय रूपमा लागि परेको छ । यसबाट पर्न जाने असुविधाका लागि हामी क्षमाप्रार्थी छौँ । यस समयमा तपाईंको धैर्य र सहयोगको अपेक्षा गर्दछौँ, ईसेवाले सामाजिक सञ्जालमार्फत भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>