समाचार
विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीलाई पनि दसैं भत्ता पाउने
०

काठमाडौं, भदौ २-
अब नेपाल विद्युत प्राधिकरणका ज्यालादारी कर्मचारीले पनि दसैं भत्ता पाउने निश्चित भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले प्राधिकरणको ३९ औं वार्षिकोत्सवको अवसरमा यसबारे जानकारी गराएका हुन् ।
त्यसैगरी, घरभाडाबापत कर्मचारीले पाउने रकम पनि बढाइने मन्त्री खड्काले घोषणा गरेका छन्। प्राधिकरणमा करिब दुई हजार ८०० जना ज्यालादारी कर्मचारी रहेको बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























