घटना -दुर्घटना
आकस्मिक आएको बाढीले सोलुखुम्बुको थामे गाउँ डुबानमा
०

काठमाडौं, साउन ३२-
आकस्मिक आएको बाढीले सोलुखुम्बुको थामे गाउँ डुबानमा परेको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने बजार क्षेत्र पुरै डुबानमा परेको छ । ‘हिमताल पहिरो हो कि हिमताम फुटेको यकिन भइसकेको छैन’ प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























