चितवन विशेष
आफ्नो घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर चितवनको माडीमा एकको मृत्यु
०

माडी,साउन २८-
चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका ७ गौरिनगरका नवराज राईको आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका राईको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























