चितवन विशेष
नारायणी पुलबाट नदीमा हाम फालेका पुरुषको पहिचान अझै खुलेन
०

चितवन, साउन २७-
नारायणी पुलबाट नदीमा हाम फालेका अन्दाजी ३० वर्षीय पुरुष अझै भेटिएका छैनन् । प्रहरीका अनुसार उनको पहिचान पनि अझै खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिवार दिउसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका–३ पुल्चोकस्थित नारायणीको पुलबाट नदीमा हामफालेर ती पुरुष बेपत्ता भएका हुन् ।
बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























