चितवन विशेष
राप्रपा माडी नगरको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई
०

माडी,साउन २६-
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) माडी नगर समितिको प्रवक्ताको जिम्मेवारी संजय काजीलाई दिइएको छ । नगर समितिको बैठकले प्रवक्तामा युवा नेता काजीलाई मनोनयन गरिएको नगर अध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो । यस्तै बैठकले नगर उपाध्यक्षमा जनक महतोलाई मनोनयन गरेको छ भने पार्टीका गतिविधि थप शशक्त बनाउँदै लैजाने निर्णय गरेको छ । महतो राष्ट्रिय नागरिक पार्टी परित्याग गरेर राप्रपा प्रवेश गर्नुभएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























