अन्तर्राष्ट्रिय
चुनाव घोषणा भएपछि स्वदेश फर्किने तयारीमा शेख हसिना
०

काठमाडौँ, साउन २६-
बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना चुनाव घोषणा भएपछि स्वदेश फर्किने भएकी छन् ।
बेलायती विश्व च्यानल बीबीसीका अनुसार शेख हसिनाका छोरा सजिब वाजेद जोयले यो कुरा सार्वजनिक गरेका हुन् ।
गत सोमबार देश छोडेर भारत शरणमा पुगेकी हसिना सत्तामा हुँदा ३०० विद्यार्थीहरुको मृत्यु हुनेगरी आन्दोलन भएको थियो । हसिना देश छोडेर भारत पुगेपछि पनि २०० बढीको ज्यान गइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























