अन्तर्राष्ट्रिय

लगातार ११ वर्ष मुख्यमन्त्री बनेका बुद्धदेव भट्टाचार्यको निधन

Banner

पश्चिम बंगाल, साउन २४-

भारतीय राज्य पश्चिम बंगालका पूर्वमुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार भट्टाचार्यको ८० वर्षको उमेरमा निधन भएको हो। उनी केही दिनदेखि बिरामी थिए।

बुद्धदेव भट्टाचार्य २००० देखि २०११ सम्म लगातार ११ वर्ष मुख्यमन्त्री बनेका थिए। भट्टाचार्यको निधनमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले दुःख व्यक्त गरेकी छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>