समाचार
पाइलट सुवास थापाको नेतृत्वमा हेलिकोप्टर दुर्घटना छानबिन समिति गठन
०

काठमाडौं,साउन २३-
सरकारले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको नेतृत्वमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि समिति बनाएको छ । नेपाली सेनाका वरिष्ठ पाइलट थापाको नेतृत्वमा तीन सदस्यीय जाँच आयोग गठन गरेको हो ।
आयोगले काम सुरु गरेको ३० दिनमा प्रतिवेदन बुझाउने सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























