समाचार

सुर्खेतमा स्कुल बस दुर्घटना

Banner

सुर्खेत, साउन २३-

सुर्खेतको वीरेन्द्रनगरमा दुर्घटनामा परेको स्कुल बसमा सवार ११ जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता
बुधबार डिभी निकेतन स्कुलको विद्यार्थी बोकेको बस वीरेन्द्रनगर नगरपालिका–८, इत्राम खोलामा चिप्लिएर दुर्घटनामा परेको थियो । बस स्कुल बिदा भए घर फर्किँदै थियो । प्रहरीका अनुसार बसमा ३२ जना विद्यार्थी सवार थिए । घाइतेलाई उद्धार गरेर स्थानीय देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>