अन्तर्राष्ट्रिय

भारतीय विदेश सचिव मिश्री नेपाल आउँदै

Banner

काठमाडौँ, साउन २३-

भारतीय विदेश नेपाल आउने भएका छन्। विदेश सचिव विक्रम मिश्री नेपाल आउने भएका हुन् । विदेश सचिवमा नियुक्त भएपछि उनी पहिलो पटक नेपाल आउन भएका हुन।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार ‘नयाँ विदेश सचिव आउँदा दक्षिण एसियाको भ्रमण गर्ने प्रचलन’ अनुसार उनी नेपाल आउन लागेका हुन्। उनी चाँडै नेपाल आउने भनिए पनि त्यसको मिति भने अझैं निश्चित भैनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ।

मिश्री गत असार १४ गते भारतीय विदेश सचिव नियुक्त भएका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>