अर्थ

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले घट्यो

Banner

काठमाडौं, साउन २३-

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (मंगलबार) को तुलनामा आज (बुधबार)सुनको मूल्य तोलामा एक हजार ४०० रुपैयाँले घटेको हो ।

छापावाल (२४ क्यारेट) सुन बुधबार प्रतितोला एक लाख ४६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>