खेलकुद
जसले लगातार पाँच ओलम्पिकमा स्वर्ण पदक जितेर बनाए कीर्तिमान
०

काठमाडौँ, साउन २३-
क्युबाली पहलमान मिजान लोपेजले लगातार पाँच ओलम्पिकमा एउटै प्रतियोगितामा स्वर्ण पदक जितेर इतिहास रचेका छन्। अबको केही सातामा ४२ वर्ष पुग्न लागेका लोपेजले चिलीकी रेस्लर यास्मिन अकोस्टालाई हराएर यो कीर्तिमान बनाएका हुन्।
उनले पुरुष ग्रीको रोमन कुस्तीको १३० केजी तौल समूहमा स्वर्ण पदक जितेर लगातार पाँचौँपटक व्यक्तिगत उपाधि जितेका हुन्। मिजान लोपेजले आफ्नो पाँचौँ स्वर्ण पदक जितेपछि आफ्नो जुत्ता म्याटमा छोडेको र उनले ग्रिको–रोमन कुस्तीबाट सन्न्यास लिएको भनिएको छ। तर, उनले औपचारिक रूपमा घोषणा गरेका छैनन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























