अन्तर्राष्ट्रिय
याह्या सिन्वर बने हमासका शीर्ष नेता
०

हमास, साउन २३-
याह्या सिन्वर हमासका शीर्ष नेता चुनिएका छन्। हमासका शीर्ष नेता इस्माइल हानियेको हत्या भएको एक सातापछि सिन्वरले उनको स्थान लिएका हुन्।
कतारमा भएको लामो छलफलपछि सिन्वर नेता चुनिएको अन्तर्राष्ट्रि समाचार संस्था एशोशियटेड प्रेसले उल्लेख गरेको छ। सिन्वर यसअघि सन् २०१७ मा हमासको गजा प्रमुख बनेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























