चितवन विशेष
नारायणीसहित विभिन्न नदीमा आगामी तीन दिन जलसतह सतर्कता तहभन्दा तल रहने
०

चितवन, साउन १९-
आगामी तीन दिन देशका विभिन्न नदीमा जलसतह सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
नारायणी, कर्णाली, कोसी, महाकाली र यसका प्रमुख सहायक नदीमा आगामी तीन दिन जलसतह सतर्कता तहभन्दा तलै रहने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको हो । साथै कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह पनि सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























