खेलकुद

क्यानसँग प्रधानमन्त्रीको क्रिकेटका कुरा

Banner

काठमाडौं, साउन १९-

नेपाल क्रिकेट संघ (क्यान) सँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका छन् ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालगायतसँग प्रधानमन्त्री ओलीले क्रिकेटका कुरा गरेका हुन् । आफ्नो नेतृत्वमा सरकार बनेसँगै ओलीले पहिलो निर्णय नै ३०० दिनभित्र त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने गरेका थिए ।

सोही विषयमा कसरी छोटो समयमा सम्पन्न गर्न सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीसंग छलफल भएको छलफलमा सहभागी गण्डकी प्रदेश क्रिकेट संघका सचिव सुमनराज कार्कीले जानकारी दिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>