राजनीति

प्रतिनिधि सभाको बैठक सर्‍यो

Banner

काठमाडौं, साउन १८-

सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>