काठमाडौँ

दिउँसो आकाश खुल्दा देखिएको रमाइलो र घमाइलो काठमाडौं (फोटो फिचर)

Banner

काठमाडौं, साउन १८-

मौसम खुलेसँगै आज दिनभर काठमाडौं उपत्यका रमणीय देखियो । मनसुन बाँकी रहे पनि तुलनात्मकरुपमा वर्षा कम हुँदै गएपछि काठमाडौं उज्यालिएको हो । यद्यपि बेलुकीपख धुम्म भएको छ ।

उपत्यका वरिपरिका पहाडी भागहरूमा हिमाल टल्किएका थिए । आकाश खुलेसँगै गर्मी बढेको पनि छ । निलो आकाश, हरियाली ठाउँहरुले काठमाडौंमा थप सुन्दरता थपेको छ । आकाश खुलेसँगै न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका उपत्यकाबाट देखिएका केही ठाउँका दृश्यहरु

तस्बिरहरुः न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>