राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ह्वीप

Banner

कैलाली, साउन १८-

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन् ।

आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>