चितवन विशेष

कृष्णभक्त पोखरेल एमाले केन्द्रीय सदस्यमा चयन

Banner

चितवन, साउन १७-
संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् । नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्को पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् ।
उनी नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । पोखरेल चितवनका जनप्रिय नेताका रुपमा परिचित छन् । चितवनको पिछडिएको भूगोल इच्छाकामना गाउँपालिकाको विकासमा पोखरेलको अतुलनीय भूमिका रहेको पाइन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>