अपराध

झापामा बलात्कार आरोपमा युवक पक्राउ

Banner

काठमाडौं, साउन १५-

झापामा बलात्कार आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साह छन् ।

१६ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गएको आइतबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

गएको असार २८ गते दिउँसो भद्रपुर–७ स्थित मौसम होटेल एन्ड लजमा लगेर साहले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>