क्रिकेट

सन्दीपविरुद्ध मुद्दा अगाडि नबढाउने गौशाला २६ को निवेदन

Banner

काठमाडौं, साउन ११-

क्रिकेटर सन्दीप लामिछानेमाथि उच्च अदालतको गरेको फैसलाविरुद्ध गौशाला २६ ले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय लिएकी छन् । बलात्कार आरोप लगाउँदै आएकी गौशाला २६ ले उच्च सरकारी वकिल कार्यालय तथा महान्यायाधिवक्तालाई निवेदन दिँदै मुद्दालाई थप अगाडि नबढाउन आग्रह गरेकी हुन् ।

गौशालाले हिजो (बुधबार) महान्यायाधिवक्तालाई भेटेर निवेदन दिएकी गौशाला २६ ले आज उच्च सरकारी वकिल कार्यालय पुगेर निवेदन दर्ता गरेकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>