राजनीति
सुनुवाइ समिति सदस्यमा कांग्रेसका श्यामकुमार घिमिरे
०

काठमाडौं, साउन ८-
संसदीय सुनुवाइ समितिका सदस्यहरुमा हेरफेर भएको छ । नेपाली कांगेसका सांसद रमेश लेखक सुनुवाइ समिति सदस्य थिए । उनी गृहमन्त्री भएपछि उनको ठाउँमा कांग्रेसले श्यामकुमार घिमिरेलेलाई समितिमा लगेको छ ।
घिमिरे प्रतिनिधि सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेकको जिम्मेवारीमा छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























