चितवन विशेष

फिस्लिङमा पहिरो खसेर मुग्लिन–काठमाडौँ सडक अवरुद्ध

Banner

चितवन, साउन ७-

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–काठमाडौं सडक खण्ड पहिराे खसेर अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिकाको फिस्लिङमा पहिरो खस्दा उक्त सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको हो । सडक दुई तर्फी खुलाउन करिब एक घण्टा लाग्ने बताइएको छ ।

मेशिनले पहिरो पन्छाउने काम सुरु गरेको छ ।

फाेटाे : मुग्लिन बजार

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>