राजनीति

अब सेयरमात्रै होइन देशकै बजारमा हरियाली छाउनेछ: प्रधानमन्त्री ओली

Banner

काठमाडौं, साउन ६-

प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् ।

प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, “म यस सम्मानीत सदनमार्फत् सम्पूर्ण दिदीबहिनी, दाजुभाइलाई भन्न चाहन्छु– अब सेयर बजार मात्र होइन, देशको पूरै बजार चलायमान हुनेछ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>