राजनीति
वर्षमान पुनको प्रश्न- गिरिबन्धु टी-इस्टेट अब के हुन्छ ?
०

काठमाडौं, साउन ६-
नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले गिरिबन्धु टी-इस्टेटबारे सरकारको जवाफ मागेका छन्।
आइतबार संसदमा पुनले प्रतिपक्षमा बसेर गिरीबन्धुबारे प्रश्न उठाइरहने कांग्रेस र अहिले सरकारको नेतृत्व गरिरहेको एमालेले त्यसको जवाफ दिनुपर्ने बताए।
‘गिरिबन्धु टी-इस्टेटमा के हुन्छ,’ पुनले सोधे, ‘हामीले जवाफको अपेक्षा गरेका छौं।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























