राजनीति
दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं, भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं
०

काठमाडौँ, साउन ६-
भ्रष्टाचार नगर्ने र नसहने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन्।
प्रतिनिधि सभामा आइतबा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भने, ‘दुनियाँका अगाडि, दुनियाँले सुन्ने गरी भन्न चाहन्छौं। भ्रष्टाचार गर्दैंनौं, भ्रष्टाचार सहन्नौं। कसैलाई भ्रष्टाचार गर्न दिँदैनौं। भ्रष्टाचार र अख्तियारको दुरूपयोग तथा छानबिन तथा अनुसन्धान हुन्छ। यसमा ढुक्क भए हुन्छ । ’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























