राजनीति
जसपा नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिने
०

काठमाडौं, साउन ६-
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ।
आइतबार बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























