राजनीति

उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाइयोस्

Banner

काठमाडौं, साउन ६

उपसभामुख इन्दिरा राना मगरको कार्यालय कन्सल्टेन्सी हुन लागेको हो भन्दै नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रश्न गरेका हुन् । आजको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा उनले उपसभामुखले अमेरिकाको भिसाका लागि लेखेको पत्रबारे उनले छानबिन गर्न माग समेत गरेका छन् ।

उनले भने, “संसद्भन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस्, संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाउन चेतावनी दिए ।, “यो कन्सल्टेन्सी नबनाइयोस्,” उनले भने ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>