राजनीति

प्रधानमन्त्रीलाई विश्वासको मत नदिन माओवादीको ‘ह्वीप’

Banner

काठमाडौं, साउन ६-

नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरिएको सांसद लेखनाथ दाहालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>