चितवन विशेष

सिमलताल दुर्घटनाः बेपत्ता २५ जनाको शव फेला, एञ्जल बसका मालिक सहित १८ जनाको सनाखत

Banner

काठमाडौँ, साउन ५-
चितवनको सिमलताल बस दुर्घटनामा परी त्रिशुली नदीमा बेपत्ता २५ जनाको शव फेला परेको छ । शनिबार सार्वजनिक रिपोर्टअनुसार २५ जनाको शव फेला परेको हो ।

शव फेला परेकामध्ये १८ जनाको सनाखत भएको छ । एन्जल बसका मालिकसहित १७ जनाको सनाखत भएको हो ।
असार २८ मा काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र बीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् । बसमा सवार अन्य यात्रु र दुवै बस बेपत्ता छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>