राजनीति

ओलीविरुद्ध विगतमा उठाइएका मुद्दामा मौन बस्दैनौँः विश्वप्रकाश

Banner

काठमाडौं, साउन ५-

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली विरुद्ध उठाइएका मुद्दामा नेपाली कांग्रेस मौन नबस्ने कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा महामन्त्री शर्माले नयाँ मितिमा दल खोल्दैमा नयाँ शक्ति हुने भ्रमबाट मुक्त हुनुपर्ने बताएका हुन् ।

अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारलाई सफल बनाउन कांग्रेसले सबैतिरबाट साथ दिने बताएपनि उनले विगतमा ओलीविरुद्ध उठाइएका मुद्दामा भने मौन नबस्ने स्पष्ट पारेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>