राजनीति
कांग्रेसले बोलायो आइतबार संसदीय दलको बैठक
०

काठमाडौं, साउन ५-
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बैठक बोलाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























