राजनीति

माओवादीको साथ नलिने सर्तमा कांग्रेसँग नयाँ गठबन्धन बनेको होः ईश्वर पोखरेल

Banner

काठमाडौँ, साउन ५-

आगामी निर्वाचनमा माओवादीको साथ नलिने सर्तमा कांग्रेस एमालेले नयाँ गठबन्धन गरेको नेकपा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् ।

हिजो (शुक्रबार) दोहामा भएको प्रवासी मञ्चको सातौ अधिवेशनलाई संबोधन गर्दै पोखरेलले कांग्रेसको नयाँ गठबन्धन माओवादीको साथ नलिने सर्तमा भएको बताएका हुन् ।

प्रचण्डको व्यइमानी तथा चुलबुल गर्दा हुँदा खाँदाको सरकार ढलेको बताउँदै उनले भने , ‘भन्न बाम भन्ने काम के गर्ने के गर्नेलाई कसरी बाम सरकार गिरेको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>