राजनीति

भावी सभापतिमा शेखरलाई सघाउने सुजाताको घोषणा

Banner

काठमाडौं, साउन ४-

नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले १५ औं महाधिवेशन सभापतिमा शेखरलाई समर्थन घोषणा गरेकी छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलन गरेर शेखरलाई सघाउने घोषणा गरेका हुन् ।

उनले शेखरलाई शशांक कोइरालाले पनि समर्थन गर्ने बताइन् ।

उनले भनिन्, ‘हामी एकजुट हुनै पर्छ । हाम्रो बुबा र हजुरबुबाहरूले देख्नुभएको सपनालाई पूरा गर्नुपर्छ । त्यसका लागि शेखर दाइले लिडरसिप लिनुभएको छ । हामीले मुलुकलाई निकास दिनुपर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>