राजनीति
परराष्ट्रमन्त्री राणा भेटन कार्यकक्षमै पुगे अमेरिकी राजदूत
०

काठमाडौँ, साउन ४-
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसन बिच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री राणालाई शुक्रबार उनकै कार्यकक्षमा राजदूत थम्पसनले भेटेका हुन् ।
भेटमा राजदूत थम्पसनले रराष्ट्रमन्त्री राणालाई बधाई तथा शुभकामना दिएका छन् । साथै मन्त्री देउवा र राजदूत थम्पसनबिच दुई देशको सम्बन्ध र विकास साझेदारीलगायत विभिन्न सहयोग सहकार्यको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























