राजनीति
प्रधानमन्त्रीमा केपी ओलीको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट
०

काठमाडौं, असार ३१-
प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले रिट दर्ताको क्रममा रहेको बताए। खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले संयुक्तरुपमा रिट दायरका लागि सर्वोच्च पुगेका हुन्।
ओलीको नियुक्ति संविधान विपरीत भएको भन्दै बदरको माग गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























