राजनीति

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

Banner

काठमाडौँ, असार ३०-

आइतबार मात्रै प्रधानमन्त्री नियुक्त भएका केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठस्थित चपली पुगेका छन् ।

ओलीको निजी सचिवालयका अनुसार ओलीसहित एमालेका केही नेताहरू पनि पूर्व राष्ट्रपति भण्डारीको निवास पुगेका हुन् । भेटमा भण्डारीले ओलीलाई प्रधानमन्त्री नियुक्त भएकोमा बधाई दिएकी थिइन् । ओलीले पूर्व निर्धारित कार्यक्रम अनुसार नै भण्डारीलाई भेटेको बुझिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>