राजनीति

एमालेको सचिवालय बैठक आज बस्दै

Banner

काठमाडौं, असार २६-

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।

यस अघि मंगलबार बस्ने भनिएको बैठक स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने भएको छ ।

एमाले सचिवालय बैठकले २०८१ को कार्ययोजना स्वीकृत गर्ने तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>