राजनीति

प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि रास्वपाका मन्त्रीले राजीनामा खुत्रुकेमा हालेः बर्तौला

Banner

काठमाडौं, असार २४-

राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीको गोजीमा भएको राजीनामा कहाँ पुग्यो भन्दै नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रश्न गरेका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले सरकार बहुमतमा हुँदा गोजीमा राजीनामा बोकेर हिँडेका मन्त्रीहरूले सरकार अल्पमतमा हुँदा पनि राजीनामा नदिएको बताए ।

उनले गोजीमा भएको राजीनामा कहाँ पुग्यो भनी प्रश्न गरे । उनले दलबाट राजीनामा दिने निर्णय गरिसकेर पनि प्रधानमन्त्रीले कानमा गाउँ खाने कथा सुनाएपछि राजीनामा खुत्रुकेमा हालेका टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>